३२ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलिलाई स्वास्थ्य समस्या

बिकास खडका

९ माघ २०८१, बुधबार १३:५५ मा प्रकाशित<

प्रधानमन्त्री केपि शर्मा ओलिलाई स्वास्थ्यमा सामान्य समस्या भएपछि सशस्त्र प्रहरी दिवसको कार्यक्रममा उपस्थित हुन सकेनन  ।

आज आयोजित कार्यक्रममा प्रधानमन्त्री लाई आएको  स्वास्थ्यमा समस्या देखिएपछि सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा उपस्थित हुन नसक्ने श्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलिलाई चिसोका कारण समस्या आएको हो । वहाँको घाँटीमा समस्या आएकोले स्वर भासिएको जनाएको छ। यो सङै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x