१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री ओलि र परराष्ट मन्त्रीको कार्यक्रम बिथोल्न सक्ने भन्दै कार्यक्रम स्थागित

एसीपी संवाददाता

७ आश्विन २०८१, सोमबार ११:५७ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा गर्ने भनिएको कार्यक्रम सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्तताको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जनाएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने भनिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x