१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमण

एसीपी संवाददाता

१७ मंसिर २०८१, सोमबार ०९:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज मंसिर १७ देखि २० गतेसम्मका लाग चीनको भ्रमणमा जाने भएका हुन्।

साथमा उनी पत्नी राधिका शाक्य पनि हुनेछिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x