१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री र पुर्ब प्रधानमन्त्रीको भेट्ले राजनीतिक तरंग

एसीपी संवाददाता

५ कार्तिक २०८१, सोमबार ०९:०० मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ । देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो । देउवा आउने भएपछि प्रधानमन्त्री ओली च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।

तर देउवा भर्खरै आएपछि भेटवार्ता सुरु भएको हो । एमाले सचिवालय बैठक स्रोतका अनुसार देउवासँग सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x