३२ असार २०८३, बिहीबार

प्रहरी सम्मानका साथ बाबू शेखको अन्त्येष्टि

एसीपी संवाददाता

५ चैत्र २०८१, बुधबार १२:११ मा प्रकाशित

अमीन कादरी नेपालगन्ज : नेपाल प्रहरीका पुर्व प्रहरी सहायक निरीक्षक बाबू शेखको प्रहरी सम्मानका साथ नेपालगन्जको गौसिया कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ ।

नेपालगन्ज जोलहनपुर्वा निवासी पुर्व प्रहरी सहायक निरीक्षक शेखको आजा बिहानै ८६ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँ विक्रम सम्बत २०१२ साल देखि नेपाल प्रहरीमा प्रहरी जवानको पदबाट सेवाको शुभारम्भ गरि २०४२ सालमा प्रहरी सहायक निरीक्षकको पदबाट अवकाश पाउनु भएको थियो ।

शेखको अन्तिम संस्कार कार्यक्रममा पुर्व प्रहरी संगठनका अध्यक्ष र प्रहरी संगठनका अध्यक्ष लागायत आफन्तजन तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x