१ श्रावण २०८३, शुक्रबार
फ़ोरम नेपाल वीरगंज महानगर का उपाध्यक्ष जसपा मा प्रबेश
काठमाडौं – फ़ोरम नेपाल वीरगंज महानगर का उपाध्यक्ष जसपामा प्रवेश गरेका छ्न ।
जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर समिति का उपाध्यक्ष नवीन पटेल जनता समाजवादी पार्टी (जसपा) मा प्रबेश गरेका छन । नव प्रबेशी लाई पार्टी मा स्वागत गरेका छौ।सो अवसरमा वीरगंज महानगरका मेयर राजेश मान सिंह पुर्व प्रदेश सांसद जनत अंसारी जनता समाजवादी पार्टी महानगर अध्यक्ष ईश्वर चन्द्र यादवका उपस्थिति रहेका थिए।

Subscribe
Login
0 Comments



