११ मंसिर २०८३, बिहीबार
बाँकेको नरैनापुरमा पनि रास्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटनप्रति विरोध जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) बाकेको नरैनापुरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी र पुतला दहन गरेका छ्न । बाँके सहित जसपाले प्रधानमन्त्रीले गरेको निर्णय विरुद्ध जिल्ला जिल्लामा बिरोध शुरु गरेको सोहि क्रममा शनिबार बाकेको नरैनापुरमा पुत्ला दहन कार्यक्रम गरेको जसपा बाकेका नेता रामकुमार दिछितले जानकारी दिनु भयो । शुक्रबार बाकेको सदरलाईन त्रिभुवन चोक समेत बिरोध प्रदर्शन भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्ने क्रममा विभिन्न नारा सहित सरकारको गरेको निर्णय विरुद्ध मुर्दावाद भनी नारा लगाइएको थियो ।
Subscribe
Login
0 Comments


