१२ असार २०८३, शुक्रबार
बाँकेमा बिहिबार ३९ कोभिड १९ कोरोना संक्रमित


भेरी अस्पतालमा दिएको जानकारी अनुसार बाँकेमा ३९ कोभिड १९ कोरोना संक्रमित थपिएका छन् ।
बिहिबार नेपालगन्जमा २० र कोहलपुरमा १९ गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments



