२ श्रावण २०८३, शनिबार

बाँकेमा बुधबार १८ जना कोरोना संक्रमित डिष्चार्ज

एसीपी संवाददाता

१२ कार्तिक २०७७, बुधबार ०३:२२ मा प्रकाशित

बाँकेमा आज बुधबार १८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

डिष्चार्ज हुनेमा १२ पुरुष र ६ महिला छन् । यो संगै बाँके जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ६ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
आइसोलेसनमा २ सय ९६ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्युु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x