१ श्रावण २०८३, शुक्रबार
बाँकेमा मंगलबार थप ४४ जना निको

बाँकेमा मंगलबार थप ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय २ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा ३ सय ४० उपचाररत रहेका छन् । बाँकेमा हालसम्म १ हजार ८ सय ६० जनामा कोरोना पुष्टि हुँदा १५ जनाको भने मृत्युु भइसकेको छ ।
बाँकेमा थप दुई जना संक्रमितको मृत्यू

नेपालगञ्जको पिसिआर परीक्षणमा बाँकेका १४ सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि
Subscribe
Login
0 Comments



