२ श्रावण २०८३, शनिबार

बाँकेमा शनिवार थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

एसीपी संवाददाता

६ मंसिर २०७७, शनिबार १४:३८ मा प्रकाशित

बाँकेमा शनिवार थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ३६ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा १४ जनामा कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यस्तै बाँकेमा गरिएको परिक्षणमा बाहिरी जिल्लाका ४२ जनामा पनि कोरोना पुष्टि भएको छ । जिल्लामा अब कोरोना संक्रमितको कुल संख्या ३ हजार ६ सय ९६ पुगेको छ ।

अहिले १ सय ८५ जना आइसोलेसनमा छन् । हालसम्म ३ हजार ४ सय ७३ जना निको हुँदा ३८ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x