२ श्रावण २०८३, शनिबार

बाँकेमा सोमवार २६ जना कोरोना मुक्त

एसीपी संवाददाता

८ मंसिर २०७७, सोमबार १२:०० मा प्रकाशित

बाँकेमा सोमवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १३ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ३० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ४३ र अन्य जिल्लाका ५२ गरी १ सय ९५ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ७ सय ११ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x