२ श्रावण २०८३, शनिबार
बाँकेमा ३८ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार बाँकेमा गरिएको पिसिआर परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पसैन नरेश अनुसार बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको पसिरक्षणमा ३८ जनामा कोरोना देखिएको छ । १८ महिला , २० पुरुष गरि ३८ जना । भेरी अस्पताल प्रयोगशाला मा २३, नेपालगन्ज मेडिकल कलेजमा ९ र बागेश्वरी डाईग्नोसिस ल्याबमा ६ जनामा कोरोना पुष्टि भएको हो । बाँकेसंगै बर्दिया, दांग, लम्जुंग, सुर्खेत जाजरकोट दैलेखका ब्यक्तिहरुमा कोरोना देखिएको हो ।
Subscribe
Login
0 Comments



