३२ असार २०८३, बिहीबार

बाँके कोहलपुरको बेलनपुरमा ऐतिहासिक उर्स ए पाकको आयोजना

एसीपी संवाददाता

१२ फाल्गुन २०८१, सोमबार १७:४५ मा प्रकाशित

बाँके –  कोहलपुरस्थित बेलनपुरमा ऐतिहासिक रूपमा हजरत मस्तान शाह रहमतुल्लाह अलैह को उर्स ए पाक १३ गते, मंगलवार, इशा नमाजपछि आयोजित गरिनेछ।

यस पवित्र कार्यक्रममा ख्यातिप्राप्त इस्लामिक विद्वानहरूको उपस्थित रहनेछ, जसमा विशेष रूपमा निम्न व्यक्तित्वहरू रहनुहुनेछः

  • हुजूर सैयद आलमगीर अशरफ मियाँ साहब (किछौछा शरीफ)

हुजूर मुफ्ती शफीकुल कादरी साहब (महाराष्ट्र)

हुजूर पीर सैयद शब्बीर हसन साहब

हुजूर पीर सैयद आबीद हसन साहब

हुजूर सैयद रूहूल मुनिम साहब

अल्लामा मौलाना निसार हुसैन साहब

यस अवसरमा कानपुर खानकाह मकनपुर शरीफका औलाद ए नबी, औलाद ए अली, औलाद ए अबुतालीब को खेमा पनि बेलनपुरमा बस्नेछ।

सम्पूर्ण मुस्लिम समुदायलाई यस ऐतिहासिक तकरीर र उर्स कार्यक्रममा सहभागी भई आत्मिक लाभ प्राप्त गर्न अनुरोध गरिन्छ।

नारा ए तकबीर! अल्लाहु अकबर!
नारा ए रिसालत! या रसूलअल्लाह!
नारा ए हैदरी! या अली मौला अली!

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x