१२ मंसिर २०८३, शुक्रबार

बालुवाटार बन्यो राजनीतिक दल प्रवेश थलो

एसीपी संवाददाता

१ बैशाख २०७८, बुधबार ०१:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा एक कार्यक्रमका वीच मधेसका ४५ जनालाई माला र टीका लगाएर एमालेमा भित्र्याएका छन् । ओलीनिकट एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहले उनीहरुलाई बालुवाटार लिएर गएका थिए ।

बारालगायत तराईका विभिन्न जिल्लाका राजपा र माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको बालुवाटार स्रोतले बतायो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x