७ आश्विन २०८३, बुधबार

बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली हटयो , नेपालमा लागू गर्ने चिनियाँ दबाव

एसीपी संवाददाता

२१ मंसिर २०८०, बिहीबार ११:५४ मा प्रकाशित

चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा सम्झौता रद्द गरेको छ । चिनियाँ परियोजना बिआरआईले बिश्वका थुप्रै देशमा ऋण लगानी गरेको छ । चीनले ऋण लगानी गरेको देशहरूको अवस्था दयनिय हुँदै जादा चिनियाँ लगानी समेत जोखिममा परेको छ । अर्को तर्फ बाट हेर्ने हो बिआरआई अन्तर्रगत श्रीलंकामा ठुलो नोक्सानी भएको र श्रीलंकाको आर्थिक मन्दीले गर्दा सरकार असफल बनेको एक उदाहरण छ । श्रीलंकन जनाताले रास्ट्रपतिको घर समेत घेराउ गरेका थिए । अहिले नयाँ सरकारले देश चलाएको छ। श्रीलंकामा चीनले गरेको लगानी नतिर्न सक्दा उसका एयरपोर्टमा कब्जा जमाएको छ । पाकिस्तानमा चिनियाँ उच्च जोखिममा रहेको छ । पाकिस्तान बलुस्चिस्तानमा चलेको विभिन्न परियोजनामा बलुस्चितान बिद्रोही समुह हमला गर्द आएका छ्न । चीनले नेपालमा समेत बिआरआईलाई स्वीकार गर्न दबाव दिदै आएको छ । नेपालमा चीनको प्रभावले गर्दा ऋणमा बनेका दुई दुईएअरपोर्ट धरासायी हुँदै छ चीनले बनाएको पोखरा विमानस्थलको , भ्रष्टाचार बिरुद्ध काम गर्ने

एजेन्सीद्वारा अनुसन्धान शुरु  गरेको छ । नेपालमा बनेका चिनियाँ लगानीमा ब्यापक भ्रष्टाचार भएको छ कि ? भन्ने अनुमान् छ। अहिले  इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x