१४ भाद्र २०८३, आईतवार
भारतको गुजरात राज्यको मुख्यमन्त्री र नेपाली नेता सहितको बैठक सम्पन्न
नेपालबाट आठ राजनितिक दलको १४ जना माननिय सदस्यहरु आज गुजरात राज्यको विधान सभाको सभामुख शंकर चौधरी सहितको पदाधिकारीहरुसंग बैठक छलफलगरी ,विधानसभाको संचालन प्रक्रियाको अध्ययन अवलोकन गरियो,कागज लेस विधानसभाको ब्यवस्थापनमा डिजिलाइजेशनको भूमिकाको सम्बन्धमा जानकारी लियो।

गुजरात राज्यको मुख्य मन्त्री भूपेन्द्र पटेल , गुजरात विकास मोडेलको विषयमा छलफलगरियो, सबका साथ सबका विकास,मेक इन ईन्डिया,डिजिलाइजेशन ईन्डियाको विषयमा छलफलगरियो,
GIDC-Gujrat ,Industrial,Development,Copration को MD Rbina सहितको पदाधिकारीहरुसंग बैठकगरियो,उद्दोगक्षेत्रको विकास तथा वातावरण संरक्षण सम्बन्धमा छलफल भयो।साथै संसारको सबभन्दा ठूलो किरकेट स्टिडियमको समेत अवलोकन गरिएको हो
Subscribe
Login
0 Comments


