१४ आश्विन २०८३, बुधबार

भारतसंग २० लाख डोज कोरोना विरुद्धको खोपको माग

एसीपी संवाददाता

२७ पुष २०७७, सोमबार १८:३० मा प्रकाशित

कोरोना भाइरसबिरुद्धको खोपको आपतकालिन प्रयोगमा ल्याएसंगै ब्राजिलले भारतसंग २० लाख डोज खोपको माग गरेको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले भारतलाई पत्राचार गरी जतिसक्दो छिटो एस्ट्राजेनेकाको २० लाख डोज खोप उपलब्ध गराउन माग गर्नुभएको हो ।

कोभिड १९ प्रभावित विश्वका राष्ट्रहरुमध्ये दोश्रो स्थानमा रहेको ब्राजिलमा खोप बितरणलाई व्यापक बनाउन खोजिरहेको छ ।

ब्राजिलमा कोरोनाका कारण २ लाख २ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ करोड ७५ हजार ९ सय बढी छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x