११ मंसिर २०८३, बिहीबार
भैरहवामा पनि जसपाको बृहत बिरोध सभा
अहिले देश भर जारी रहेको बिरोधसभाको निरन्तरता दिदै जनता समाजवादी पार्टीले कपिलवस्तुमा बृहत बिरोध सभा सम्पन्न गरेको छ् । प्रधानमन्त्री केपि ओलि विरुद्ध जसपाले निरन्तर ससद विघटन विरुद्ध बिरोध प्रदर्शन गर्दै आएको छ । जसपाका नेता महन्त ठाकुर लगाएत नेताहरु सहभागीता रहेको थियोे । प्रधानमन्त्री केपि शर्मा ओलिको सिफारिसमा रास्ट्रपति विद्यार देबि भण्डारीले ससद विघटन स्विकृत भएको हो । केपि ओलिले देशमा निरंकुश शासन लाद्न खोजेको भन्दै र ससद विघटनलाई खरिज गर्नु पर्ने सहितको माग गर्दै आएको छ । अहिले ससद विघटनको मुद्दा अहिले अदालतमा बिचारधिन रहेको छ । भैरहवाको रुपन्देहीमा आयोजना भएको कार्यक्रममा हजारौं कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
Subscribe
Login
0 Comments


