१ श्रावण २०८३, शुक्रबार
बाँकेमा मंगलबार ४३ जना नयाँ संक्रमित

बाँकेमा मंगलबार ४३ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको परिक्षणमा ४१ (बर्दिया ठेगाना भइ हाल बाँकेमा कार्यरत एक जना) र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
। भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुईसय नमुना परीक्षण गरिएकोमा ४१ जनामा भाइरस संक्रमण देखिएको हो । र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक जना बर्दिया गुलरियाका हुन् । मंगलवार थपिएका अधिकांश नेपालगन्जका छन् । बाँकेमा थप भएकासँगै अव संक्रमितको संख्या १ हजार ५ सय १० पुगेको छ ।






[…] बाँकेमा मंगलबार ४३ जना नयाँ संक्रमित […]