१ श्रावण २०८३, शुक्रबार

मदरसा स्कूलमा माननीय मन्त्री नमुना केसी  विशेष छलफल सम्पन्न

एसीपी संवाददाता

१४ आश्विन २०८१, सोमबार ११:०६ मा प्रकाशित

नेपालगंज वडा नम्बर २२ मा रहेको किङ्घ्रियान पुरुवा गाउँको मदरसा स्कूलमा माननीय मन्त्री नमुना केसी  विशेष छलफल सम्पन्न भयो।  भेटघाटमा समुदायको शैक्षिक विकास, सामाजिक सशक्तिकरण, र जीवनस्तर उकास्नका लागि आवश्यक पहलहरुबारे विस्तृत विचारविमर्श गरियो। मन्त्रीले मदरसा स्कूलमा आवश्यक सुधार, सुविधाको विस्तार, र शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो। साथै, किङ्घ्रियान पुरुवा गाउँको समुदायलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा अगाडि बढाउनका लागि विभिन्न कार्यक्रम र नीतिहरूको कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

यस प्रकारका कदमहरूले हाम्रो समुदायलाई सबल र सक्षम बनाउने विश्वास लिएका छौं। सबैको साथ र सहयोगले मात्र समाजको समग्र विकास सम्भव छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x