मधेशीको नाममा राजनीतिक स्यालहरुलाई नङ्याउने दिन आइसकेको छ- इरफान शेष
जनमत पार्टी बाँकेको आयोजनामा भएको सहिद श्रृद्वान्जली सभा डुडुवाको बेतहनीमा भएको सभामा हजारौं हजारको उपस्थिति रहेको थियो, आजको कार्यक्रमको प्रमुख अतिथि पार्टीका संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेष थिए भने कार्यक्रम अध्यक्षता शिव कुमार चौधरी थिए, आजको कार्यक्रममा स्वागत मन्तब्य शैलेन्द्र कुमार कर्ण, जिल्ला अध्यक्ष रियाज अहमद शेष, केन्द्रीय सदस्य विष्णु यादव, महिला जनमत संघकी जिल्ला इन्चार्ज नसिमुन शेष, जिल्ला नेता जाबिर हल्वाई, विद्यार्थी तथा जिल्ला नेता रियाज अंसारी, जिल्ला सदस्य नाजमा बागवान, अल्ताफ राई, जिल्ला सदस्य हरपाल सिंह, मोहम्मद हुशेन शाह, कलामुद्दीन शेष, जिल्ला सचिव राजित बर्मा, उपाध्यक्ष दिपक पासी, मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष तथा डुडुवा गाउपालिका अध्यक्ष अब्दुल वाहिद शेष, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्यद्वय अक्षय सोनकर, मुकिम अंसारी, युवा नेता राजू अंसारी, डुडुवा-६का अध्यक्ष राम निवास शाहू, नेपालगन्ज उपमहानगरपालिका -१६का अध्यक्ष नौसाद अंसारी, प्रशुराम मौर्या, हेमराज धोबी, ३ नंबर क्षेत्रका प्रचारप्रसार समिति प्रमुख प्रदिप गडाडिया, मन्दाराम केवट, बिष्नु तमोली, शीला रैदास,प्रहलाद यादव, बङ्गे चमार, कुन्नी चमार,तिरथ खटिक, विष्णु खटिक, साबित राम यादव, शान्ति गोडिया, आरिफ दर्जी, मुजफ्फर शेष, मोहम्मद हुशेन खान, अलि हुशेन अंसारी, मुस्तफा अंसारी, अफरोज जहाँ शेष, मैसर जहाँ शेष, लगायतका सयकडौं नेता कार्यकर्ता हरुको उपस्थिति रहेको जानकारी जनमत पार्टी बाँकेका नेता रियाज अंसारीले जानकारी दिएका छन, आजको कार्यक्रममा महिला नेतृ नसिमुन शेषले मधेशको दुर्दशाको अपराधी मधेशका नेतृत्व लिइने हरुको कारण नै भएको जिकिर गरेकी छिन, यस्तै नेता इरफान अहमद शेषले बोल्नेक्रममा धेरै जसो समय मधेसवादीका नाममा अहिले सम्म राजनीति गर्ने नेताहरु माथि खनिएका थिए , अब मधेशको भविष्य जनमतको हातमा नै सुरक्षित हुने ठोकुवा गरेका छन, उहाँले बोल्नेक्रम हामी जेलनेलवाट जन्मेका हौं हामी कुनै अपराधिक संगठनमा संग्लंग न भयेर मधेशी जनताको लागि जेल गएर मधेशी जनताको अधिकारको लागि हामी जेल गएका हौं। अब कथित मधेसी नेताको होईन मधेशी जनताको राज आउने निस्चित रहेको जिकिर गरेका छन। मधेशसंग अहिले काँग्रेस , एमाले, अहिलेका कम्युनिस्ट , माओवादी , समाजवादी पार्टीहरुले नै मधेशलाई पटकपटक धोका दिंदै गरेका छन त्यही भएर मधेसी जनताको बिस्वस्नियता गुमिसकेकोले अब मधेशको नेतृत्व जनमतले नै गर्ने ठोकुवा गरेका छन। साथै जनमत पार्टीले बाँकेको नेपालगन्जमा महिनादिन मै आमसभाको समेत घोषणा गरेका छन।


