३२ असार २०८३, बिहीबार

महाकुम्भमा उच्च मनोबलका साथ६० लाखभन्दामाथि नेपालीहरू स्नान गर्न पुगे : अनुप कुमार

एसीपी संवाददाता

७ फाल्गुन २०८१, बुधबार २३:३८ मा प्रकाशित

अभिषेक गुप्ता महाकुम्भ नगर: नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीका लागि खनिःशुल्क शिविर र सञ्चालन गरेको आयोजनाले बताएका छन् ।
महाकुम्भ स्नान गर्न नेपाली भक्तजनहरूलाई सहज रुपमा स्नान गराएर र आफ्नो घरमा पठाउने काम पनि एउटा गरिरहेको छ।
३८ दिनदेखि महाकुम्भमा सुरु भएकाे उहाँको सुरुवात भएको नेपालीहरूले नेपालबाट गएका नेपालीहरुलाई नेपाल भारत मैत्री संगठनले महाकुम्भमा राम्रो व्यवस्थापन गरेर निःशुल्क रुपमा श्रद्धालुहरूलाई स्नान गराएर आफ्नो घर प्रस्थान गर्नलाई सबै व्यवस्थापन गराइदिएको सहयोग गर्दै आएको छ ।

महाकुम्भ कार्यक्रमलाई सफल बनाउन नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, आ–आफ्नो सहभागिता सुनिश्चित गर्नुका साथै नेपालबाट आउने भक्तजनको नुहाउने, खाना, बस्न भक्तजनलाई गन्तव्यमा पुरयाउन सहयोग गरेको नेपाल भारत मैत्री संगठनका केन्द्रीय सदस्य आशिष गुप्ता ले जानकारी दिएका छन् । त्यसै क्रममा अनंतश्री विभूषित महामंडलेश्वर स्वामी देवस्वरूपानंद सरस्वती महा निर्वाणी अखाड़ामहन्तले जिले भने यो महाकुम्भ १४४ वर्षपछि लागेको कुम्भ यो सबै ग्रह नक्षत्रलाई मिलेर यो नक्षत्र मिलेको छ । त्यसै क्रममा संचालक गंगा कल्पवास सेवा आश्रमका पण्डित उदय गंगा प्रसाद पांडेयसँग उहाँसँग संवाद गर्ने क्रममा उहाँले भन्नुभयो यो महाकुम्भमा हाम्रो मित्रराष्ट्र नेपालबाट आउने भक्तहरू उत्साहित सहभागिता देखेर हामी नेपाल हिन्दु राष्ट्र रहेको पनि हामीलाई अनुभूति भइरहेको बताए छन् । यो महाकुम्भमा ५६ करोड मान्छेहरू देश दुनियाँबाट भक्तजन आएर महाकुम्भमा स्नान गरेर फर्केको अवस्था पनि छ। झन्डै शिवरात्री २६ फरवरीसम्म ७० देखि ८० करोड मान्छेहरूको अवलोकन हुने समेत महन्तले बताए छन् । यो महाकुम्भमा नेपाल भारत मैत्री संगठनले जुन सहयोग गर्दै आएको छ भक्तजनहरुलाई देश दुनियाँबाट आएका व्यक्तिहरुलाई सहयोग र स्नान गराउने कार्य र बासस्थानमा निःशुल्क बास व्यवस्था गरेकोमा हामी हेरेर हामी दङ्ग छौ महन्तले भने अनुप जीलाई धन्यवाद दिनुपर्छ किनभने यो सहर छ सबैले गर्न सक्दैन बताएका छन् । साथै यो संगठनले निःशुल्क रुपमा भण्डारा र प्रसादहरू समेत वितरण गरिदै आएको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x