१ श्रावण २०८३, शुक्रबार
माओवादी केन्द्र शुद्दोधन गाउपालिका वडा न १ वडाकमिटीको दोस्रो अधिबेशन सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) शुद्दोधन गाउपालिका वडा न १ वडाकमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ।अधिबेशनले मनिरका चौहानको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी सर्वसम्मत गठन गरेको हो।कमिटीको उपाध्यक्ष सोमदेव लोध,सचिव भर्थरी चौहान,सह सचिव सिमा चौहान,कोषाध्यक्ष श्रवण कुमार मल्लाह निर्वाचित भएका छन भने सदस्यहरुमा राजेन्द्र मल्लाह,रेखा कोहार,निता बनिया,अर्जुन मल्लाह,रामटहल लोनिया,अत्माराम लोनिया,बिरेन्द्र लोध,रामचन्द्र कोहार,धुर्वचन्द्र लोनिया,लक्ष्मीना चौहान र रामनारायण यादव रहेका छन।यस्तै सल्लाहकार समितिमा संयोजक दिनेश चौहान
सदस्य महेन्द्र लोनियालाई चयन गरिएको छ।

Subscribe
Login
0 Comments



