१ श्रावण २०८३, शुक्रबार

मात्र ५ हजार ५ सय ५५ मा पुरै ग्यास सेट

एसीपी संवाददाता

१० आश्विन २०७७, शनिबार १६:१८ मा प्रकाशित

नेपालगन्ज १० असोज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरमा बिगत लामो समय देखि निरन्तर सेवा दिदै आइरहेको रेग्मी ट्रेडर्स एण्ड अर्डर सप्लायर्स लकडाउन र सिमानाका बन्द भएको बेलामा जनतालाई सेवा सुविधाका लागि भारी छुट्को घोषणा गरेको छ ।

बिश्वव्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना महामारीलाई मध्यनजर गर्दै सिमित अवधिका लागी विशेष छुट अफरको घोषणा गरिएको हो । अहिले धेरै जसो नपाली नागरिकलाई कोरोना महामारीको मार परेको छ । पसलका म्यानेजर प्रदिप कोरिका अनुसार ग्यास सेटको मात्र ५ हजार ५ सय ५५ मा बिक्री भइरहेको छ ।

जसमा भरी सिलिन्डर ग्यास चुल्यो रेगुलेटर पाइप लाइटर पाइनेछ भने जस्को १ बर्षको ग्यारेन्टी हुनेछ । पसलका अनुसार सो सामग्री नेपालगन्ज भरि फ्री मा होम डेलिभरी हुनेछ । कोरिका अनुसार दैनिक उपभोगका बस्तु लगायतका सामग्रीहरु घरमा पुर्याउदै आएका छौ । जस्ले गर्दा उपभोक्ताहरुलाई सहज र सजिलो भएको छ । । भरी सिलिन्डर लाई मात्र ३५०० सय मा दिइने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x