२ श्रावण २०८३, शनिबार

मोडेल कठायतको जन्मदिनमा सिर्जनसिल बाल सेवा परिवारलाई खाद्यान्न सहयोग

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार ०८:१५ मा प्रकाशित

मोडेल दिनेश कठायत आफनो जन्मदिको अवसरमा सिर्जनसिल बाल सेवा परिवारलाई खाद्यान्न सहयोग गरीएको छ ।
डोटीको जेरायलमा जन्मिएका हाल कैलाली निवासि दिनेश कठायत आफनो जन्मदिन सिर्जनसिल बाल सेवामा मनाएका छन् । आफनो जन्मदिको अवसर पारी सिर्जनसिल बाल सेवालाई खाद्यान्न सहयोग गरेको छ । मोडेल दिनेश कठायतको जन्म २०५३,८,५ गते सुन्दर सुदुर डोटी जील्लाको जोरायलमा भएको हो । २०७० सालमा दिनेश कैलालीको श्री ग्वासी उच्च माध्यमिक विद्यारलयबाट पलस टु पास गरेको छ । दिनेशको परीवारीक स्थीती कमजोर भएको हुनाले २०६५ देखी २०७० सम्म दाउरा बेचेर जीवन ज्ञापन गर्दै आए , तेतीले नपुगे पछी सन् २०१४ देखी २०१८ सम्म भारतमा बम्बैका एक होटेलमा काम गरे । तर पनी दिनेशको चित बुझेन उनलाई आफनै देश नेपालमै केही गर्न मन थियो । फेरी सन् २०१८ मा नेपाल फर्के । २०१८ देखी उनले कवाडी वाला काम गर्न थाले पुराना किताब,बोतल,फलाम उठाउने काम गरे । तर उनकोे सपना भन्ने अर्के थियो । सानै देखी दिनेशलाई टि.भी. भित्र हेर्ने ठुलो रहर थियो । उनलाई सानै देखी एउटा राम्रो कलाकार बन्न मन्नु थियो र उनले तेती बेलानै एउटा कभर भिडियोमा काम पाए र उनले पहीलो चोटी आफुलाई टि.भी.मा हेर्न पाए । तेस पछी दिनेश पछाडी हटेन एक पछी अर्को म्युजीक भिडियोहरुमा गर्दे गए र अहीले दर्जनो म्युजिक भिडियोहरुमा काम गर्न सफल भएका छन् र एउटा राम्रो कलाकार बन्न अझै महन्त गर्दै छ । दिनेशलाई जन्मदिनको बधाई दिदै सफलताको सिढि अझै चढौ भन्ने शुभकामना ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x