९ मंसिर २०८३, मंगलवार

अमेरिकी राजदूत थम्पसनले भने परियोजनाले नेपालका सीमान्तकृत आवाजहरूलाई कसरी सशक्त बनाउँछ

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार ०७:१९ मा प्रकाशित

राजदूत थम्पसन र USAID Nepal का कार्यवाहक डेपुटी मिसन निर्देशक बेथ होगनले लुम्बिनीमा युएसएआईडी सिभिल सोसाइटी र मिडिया प्रोजेक्टका क्षेत्रीय टोली र मिडिया फेलोहरूसँग भेट गर्नु भयो। राजदूत थम्पसनले यस परियोजनाले नेपालका सीमान्तकृत आवाजहरूलाई कसरी सशक्त बनाउँछ, गैर-परम्परागत संस्थाहरूलाई समर्थन गर्छ र यी समुदायहरूले सामना गर्ने महत्त्वपूर्ण समस्याहरूलाई सम्बोधन गर्छ भन्ने कुराहरू जान्ने मौका पाउनु भयो।

मिडिया फेलोहरूले LGBTQIA+ अधिकार र नागरिकता अधिकार जस्ता मुद्दाहरूको लागि वकालत गरिरहेका छन्। उर्मिला यादव र सविता तेली गुप्ता जस्ता परियोजनाका मिडिया फेलोहरूले लुम्बिनी प्रदेशमा LGBTQIA+ अधिकारहरूदेखि लिएर चर्को ब्याज लिने प्रचलनहरू विरुद्ध लडेर प्रदेशमा सकारात्मक प्रभाव पारिरहेका छन्।

अमेरिका USAID Nepal सिभिल सोसाइटी र मिडिया प्रोजेक्ट मार्फत सीमान्तकृत समुदायहरूले सामना गरिरहेका समस्याहरूलाई प्रकाश पार्न र परिवर्तनलाई अगाडि बढाउन उहाँहरूको आवाजलाई प्रवर्द्धन गरिरहेका प्रेरणादायी मिडिया फेलोहरूलाई समर्थन गर्न पाउँदा गर्व गर्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x