१२ मंसिर २०८३, शुक्रबार

राजनीति अब केपीसँग सहमति हुँदैन : प्रचण्ड

एसीपी संवाददाता

११ फाल्गुन २०७७, मंगलवार १४:०४ मा प्रकाशित

अदालतले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले उचित फैसला गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुनै सम्झौता नहुने प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्र अ‍ोलीसँग कुनै सहमतिको सम्भावना नरहेको बताएका हुन् ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x