१२ मंसिर २०८३, शुक्रबार
राप्रपा का धवल शमशेर राणा (राप्रपा) १२०० मत विरुद्ध ३०४ राई
प्रतिनिधिसभा बाँके २ को रुझान आउन शुरु भएको छ ।

राप्रपा का धवल शमशेर राणा (राप्रपा) १२०० मत प्राप्त गरेको बेला पुर्ब मन्त्री निवर्तमान सासद मो. इश्तियाक राई (जसपा ) ३०४ मत ल्याई पछ्याउँदै छ्न । भने सुदीप नरसिंह राणा ( नेपाली कांग्रेस) ९६ मत प्राप्त गरेका हुन ।
Subscribe
Login
0 Comments


