२२ श्रावण २०८३, शुक्रबार
राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल बारे अन्तरक्रिया
राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया कार्यक्रम राष्ट्रीय एकता अभियान बिराटनगरले आयोजन गरेको छ। 
प्रोफेसर राजेन्द्र गुप्ता को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अभियानका केंद्रीय संयोजक विनय यादव, विशिष्ट अतिथि वरिष्ठ नेता एबं संबिधान सभाका सदस्य मा. बिपी यादव रहनुभएको थियो भने अतिथिमा अभियानका प्रवक्ता जीवन साह, बिराटनगरका क्रन्तिकारी नेता उमेश कुमार यादव,समाज सेवी अरुण शर्मा, डॉ महादेव भगत,राष्ट्रिय गायक झोटन मेहता,सत्यनारायण साह,आभा फाउंडेशन की संस्थापिका आभा अनुपमा लगायत ले आपनो मनत्व राखेका थिए।कार्यक्रम संचलन अभियानी दिपेन्द्र यादवले गर्नु भएको थियो।
Subscribe
Login
0 Comments



