१५ भाद्र २०८३, सोमबार

लागू औषध (ब्राउन सुगर र कोडिन) सहित मानिस पक्राउ

एसीपी संवाददाता

२० जेष्ठ २०८२, सोमबार २१:३३ मा प्रकाशित

नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १५ जमुनाहमा भारतबाट नेपाल तर्फ आईरहेका जिल्ला बाँके बैजनाथ गाऊँपालिका ५ बस्ने वर्ष २५ को रियाजुद्दिन हलवाईलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागू औषध ( ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ४ ग्राम ७७० मिलिग्राम र 100 ML को ३ बोतल कोडिन सहित फेला पारी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x