९ मंसिर २०८३, मंगलवार
लागू औषध (ब्राउन सुगर) सहित मानिस पक्राउ
नेपालगंज – जिल्ला बाँके डुडुवा गाऊँपालिका १ बोडर चौफेरीमा भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका २१ बस्ने बर्ष २२ को अब्दुल करिम खान र ऐ.ऐ. बस्ने बर्ष १८ को बाबु बेहनालाई शंका लागी चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ५० ग्राम १८० मिलिग्राम फेला पारि निजहरु सवार UP40W1992 नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।
Subscribe
Login
0 Comments


