लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न 

अन्तर्गत जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१४ को कार्यालय स्थित जिल्ला प्रहरी कार्यालय बाँके म.बा.बा.तथा जे.ना.से.के र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा, नेपागंज उप-महानउरपालिका वडा नं.१४ को सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रहरी निरीक्षक शिबा थापाको कमाण्डमा खटी गएको प्रहरी टोलिले स्थानिय जनप्रतिनिधि, स्थानिय वासिन्दा, समाजसेवि, भद्रभलादमी बुद्दिजिवि, युवा तथा महिला दिदिबहिनिहरुलाई भेला जम्मा गरी हामि सबैको प्रतिबद्धता, “लैंगिक हिंसा अन्त्यका लागि ऐकेबद्धता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी कानुनी प्रावधान सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गरीएको साथै नेपालगंज उप-महानगरपालिका वडा नं.१५ जमुनाह नाकामा लैंगिक हिंसा सम्बन्धि पर्चा पम्पलेट विरतण समेत गरीएको झलकहरु ।


