२३ आश्विन २०८३, शुक्रबार

विद्रोहको निराकरण त खड्कप्रसाद ओली नेतृत्वको सत्ता ढल्ने वित्तिकै हुन्छ-पहाडी

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार ०९:०२ मा प्रकाशित

नागरीक अगुवा कृष्ण पहाडीले ‘राजनीतिमा नैतिक शक्तिको ठूलो अर्थ हुन्छ भनेका छन । विकृतिबारे प्रस्न गर्दै स्वतन्त्र नागरिकहरु सडकमा जाँदा प्रधानमन्त्रीले तेजबोध गर्नुभयो । गोविन्द केसीलाई छलछाम गर्नुभयो । सत्याग्रहीलाई पनि अपमानित गरियो । त्यसपछि युवाहरु व्यवस्थाका विरुद्ध सडकमा पुगेका हुन ।

पहाडी भन्छन मलाइ लाग्छ ८० प्रतिशत विद्रोहको निराकरण त खड्कप्रसाद ओली नेतृत्वको सत्ता ढल्ने वित्तिकै हुन्छ । ‘त्यसका लागि नेकपाले निकास दिनुपर्ने हो । अब ढिलो हुन थाल्यो ।

म त प्रष्ट भन्छु गणतन्त्रको आयु दीर्घायु राख्ने हो भने ओलीको भ्रष्ट सत्तालाई बिदा गर्नेपर्छ । यसले नै गणतन्त्रको आयु दीर्घायु हुन्छ, यसको जरुरी पनि छ,’ उनले भने । नेपालदिप बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x