२ श्रावण २०८३, शनिबार

विश्वभर ५ करोड नाघे कोरोना भाइरस संक्रमित

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार १२:१३ मा प्रकाशित

विश्वभर ५ करोड ८४ लाख २५ हजार ६८१ जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ हजार ८२५ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ लाख ८५ हजार २१८ पुगेको छ । अमेरिका, भारत, ब्राजिल लगायतका देश कोरोनाबाट बढी प्रभावित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x