१ श्रावण २०८३, शुक्रबार

शनिवार थप ५० जना कोरोना संक्रमित निको भइ घर फर्किए

एसीपी संवाददाता

१० आश्विन २०७७, शनिबार ०३:५९ मा प्रकाशित

बाँके जिल्लामा थप ५० जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।

बाँकेमा शनिवार रहेका विभिन्न आइसोलेसन केन्द्रबाट थप ५० जना कोरोना संक्रमीत निको भइ डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोभिड(१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जस मध्ये २३ जना महिला र २७ जना पुरुष रहेका छन ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।हाल सम्म १२ जनाको मृत्यू भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x