शाहको संयोजकत्वमा कांग्रेसद्वारा कोरोना अनुगमन समिति बिस्तार
लक्ष्मी नारायण शाहको संयोजकत्वमा नेपाली कांग्रेस बाँकेको कोरोना भाइरस (कोभिड–१९) अनुगमन समिति गठन गरिएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएका शाहको नेतृत्वमा ५९ जना सदस्यीय समिति गठन गरिएको हो । समितिले बाँकेमा कोरोना भाइरसले पारेको प्रभाव, त्यसको रोकथाम र नियन्त्रणका लागि भएका प्रयास लगायतका विषयमा अनुगमन एंव अध्ययन गर्नेछ ।
महाधिवेशन प्रतिनिधि शाहले कोरोना भाइरसका कारण सृजना भएका समस्या र यसको रोकथामका निम्ति राज्यले खर्च गरेको रकमको सदुपयोग लगायतका विषयमा अनुगमन गरिने बताउनुभयो । ‘राज्यले कोरोनाको नाममा अर्बौ रकम खर्च गरेको छ,’ शाहले भन्नुभयो, ‘त्यसको सदुपयोग कसरी गरिएको छ । धेरै ठाउँमा कोरोनाका नाममा भएका खर्चको बारेमा जनताले प्रश्न उठाएका छन । त्यसका बारेमा पनि हामीले अध्ययन गरेर केन्द्रमा सुझाव पठाउने छौं ।’
वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा अहिले किन् तीव्र रुप लिदै
नेपाली कांग्रेसले गत भदौ ८ गते देशका विभिन्न जिल्लामा कोरोना अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो । पार्टीका सह–महामन्त्री डा.प्रकाश शरण महतको संयोजकत्वमा समिति गठन गरिएको थियो । जस अन्तर्गत बाँकेमा शाहलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
बाँकेको समितिमा पत्रकार, सामाजिक क्षेत्रमा काम गरिरहेका युवाहरुलाई समेटिएको छ । समितिमा फिरोज खाँ, देबेन्द्र मान श्रेष्ठ, कोमल सिँह ठकुरी, बिनोद रिजाल, असलम भाट, सन्दिप जङ्ग शाह, उत्सव सिजाली मगर, राजु यादव, कमल खत्री, शिव कुमार बर्मा, तारामणि अधिकारी सहित ५९ जना रहेका छ्न ।

नेपाली काँग्रेस
कोबिड–१९ अनुगमन समिति,बाँके
मिति ः २०७७÷०७÷०३
बिषय ः समिति गठन गरिएको सम्बन्धमा ।
नेपाली कांग्रेस कोबिड–१९ अनुगमन समितिको २०७७ भाद्र ८ गते बसेको बैठकको निर्णय अनुसार कोबिड–१९ संक्रमणले देशका बिभिन्न जिल्लाहरुमा पारेको प्रभाव र बस्तुस्थितिको सम्बन्धमा कोबिड–१९ अनुगमन समितिलाई नियमित रुपमा सुचना र जानकारी दिन देशका सबै जिल्लाहरुमा कोबिड–१९ संmक्रमण सूचना संयोजक मनोनयन गरेको छ ।
सोहि निर्णय अनुरुप बाँके जिल्लामा गठन गरिएको जिल्ला स्तरीय समितिमा तपशिल बमोजिम सदस्यहरु मनोनयन गरिएको ब्यहोरा जानकारी गराउँदछु । जय नेपाल
नाम पद मोबाईल नम्बर
लक्ष्मी नारायण शाह संयोजक ९८५८०२०२२५
चन्तराम थारु सदस्य ९८५८०५६५९७
देवेन्द्रमान श्रेष्ठ सदस्य ९८४८०२३८३०
फिरोज खान सदस्य ९८४८०२६४९४
भग्गन थारु सदस्य ९८५८०३११३३
सीताराम थारु सदस्य ९८५८०४२२८९
हनिफ जोलाह सदस्य ९८४८१०१५४६
बिन्देशवरी बर्मा सदस्य ९८४८१४५१७८
जिवनाथ सापकोटा सदस्य ९८४८०६१५८०
झुकमाया जि एम सदस्य ९८४८०५२१३४
निजामुद्दिन अन्सारी सदस्य ९८४८०२४४९९
शिव कुमार बर्मा सदस्य ९८४८०५६३५१
भुम भण्डारी सदस्य ९८४८०४६१५८
सन्दिप जंग शाह सदस्य ९८५८०२४४२१
प्रिया स्मृति ढकाल सदस्य ९८४८१५२३२४
कमल खत्री सदस्य ९८५११४८३६१
सरोज शाह सदस्य ९८५८०४६३८४
टेक बहादुर केसी सदस्य ९८४८०३२३७९
संगीता सुबेदी सदस्य ९८५८०२६८२९
अस्मिता महतरा सदस्य ९८६८२३३९४४
माया गुरुङ सदस्य ९८५८०२२८२८
बिनोद रिजाल सदस्य ९८५८०३०९५८
टिकानाथ यादव सदस्य ९८६८०७५२५८
कोमल सिहं ठकुरी सदस्य ९८०२५१०५१८
निर्मल चन्द सदस्य ९८१०३०९७९७
कुल बहादुर केसी सदस्य ९८५८०२६५०२
राजु यादव सदस्य ९८६८२४४९५५
हरि सिंह कठायत सदस्य ९८५८०८०७५९
पवन पुन सदस्य ९८५८०७५०७५
संजय राणा सदस्य ९८५८०८९०००
निरज कार्की सदस्य ९८१११८७७३६
असलम भाट सदस्य ९८००५१८२०१
डम्बर रावत सदस्य ९८५८०३४०९३
बिनोद थारु सदस्य ९८५८०२०६५८
निखिल बैगार सदस्य ९८५८०२७५३८
संजु सिंह ठकुरी सदस्य ९८६९०९४६८८
रामचन्द्र यादव सदस्य ९८६८६४३९५८
लवराज खरेल सदस्य ९८५८०२६९३३
शेखर रावत सदस्य ९८५८०३०७१५
राम बहादुर मल्ल सदस्य ९८४८०२९९१६
सिता कार्की सदस्य ९८४८०८५०४२
अर्जुन शाह सदस्य ९८५८०६६४४४
बिरेन्द्र सिंह सदस्य ९८५८०२५४१८
उमेश खटिक सदस्य ९८५८०२०३५१
उत्सव सिंजाली सदस्य ९८६०१०१८३८
तारामणी अधिकारी सदस्य ९८५८०२२५५५
समिरमान श्रेष्ठ सदस्य ९८५८०२४४४४
बसन्त शर्मा सदस्य ९८४१९८४३४३
यादव खड्का सदस्य ९८४८०५१८१७
हर्षबद्र्धन चौधरी सदस्य ९८४८२३७३८४
यज्ञ महरा सदस्य ९८४८१०४२३१
नरेन्द्र थापा सदस्य ९८४८०२३६६२
चेतकान्त भट्टराई सदस्य ९८६८०४३५९५
बिरेन्द्र यादव सदस्य ९८४८०२१५०५
पुर्ण आचार्य सदस्य ९८५१२००६००
बिशाल कर्माचार्य सदस्य ९८६८०६४९३३
ईन्दिरा भण्डारी सदस्य ९८६८०४४१०९
रमेश तिमिल्सेना सदस्य ९८५८०३०३१७
बिष्णु बर्मा सदस्य ९८५८०२५०३४
सल्लाहकार ः
डा. संकेत रिसाल ९८४८०३२७५१
डा. कुमार शान शाह ९८५८०२४४७१
डा. नितेश कनोडिया ९८५८०२३८३४
श्री उपेन्द्र रेग्मी ९८५८०२३७६४
श्री नरेश श्रेष्ठ ९८५११४३६६६
बोधार्थ ः
नेपाली कांग्रेस कोबिड–१९ अनुगमन समिति,काठमाडौं ।
श्री सभापति, नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, बाँके ।
लक्ष्मीनारायण शाह
संयोजक
कोबिड–१९ अनुगमन समिति, बाँके ।



