३ श्रावण २०८३, आईतवार

समाजिक संजाल ( instragram ) मै राज कुमारी महिराको सम्बन्ध बिछेद ( तिन तलाक )

एसीपी संवाददाता

३ श्रावण २०८१, बिहीबार १३:५२ मा प्रकाशित

दुबई।  राजकुमारी शेख महरा बिन्त मोहम्मद बिन रसिद अल मकतूम र शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमको सम्बन्धविच्छेदको संसारभर चर्चा भइरहेको छ।  राजकुमारीले इन्स्टाग्राममा आफ्ना श्रीमान्लाई सार्वजनिक रूपमा तीन तलाक दिएर हलचल मच्चाइन्।  विवाह गरेको एक वर्षपछि मात्रै यो जोडी अलग भएको हो  ।  दुबई राजकुमारीले आफ्नो पतिलाई बेवफाई र ‘आफ्ना अन्य सङ मस्त रहेको ‘ आरोप लगाएकी छिन्।

राजकुमारी शेखा महरा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी हुन्, जो संयुक्त अरब इमिरेट्स (UAE) का उपराष्ट्रपति र प्रधानमन्त्री पनि हुन्।  यो जोडीले गत वर्ष मार्चमा अरेबियन रोयल एजेन्सीमार्फत आफ्नो इन्गेजमेन्टको घोषणा गरेका थिए ।  महराका ससुरा शेख मोहम्मद बिन राशिद बिन मना अल मकतूमले पनि यही खुशीमा कविता लेखेका थिए ।  शाही विवाहको एक वर्षको वार्षिकोत्सवका सबै विशेष पक्षहरूलाई समय रेखा मार्फत हेरौं।

जुनमा दुबईमा भव्य विवाहको रिसेप्सन आयोजना गरिएको थियो ।  उनको तस्बिरहरूमा, शेखा मेहरा दुबईस्थित डिजाइनर एज्रा कउचरले डिजाइन गरेको सेतो कढ़ाई गरिएको बल गाउन लगाएकी थिइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x