३२ असार २०८३, बिहीबार

समाधान साझेदारी स्व-राेजगार अभियान

एसीपी संवाददाता

१३ जेष्ठ २०८२, सोमबार १३:४९ मा प्रकाशित

” समाधान साझेदारी स्व-राेजगार अभियान” !
{सवैकाे लागि , सँधैकाे लागि}
कसलाइ रहर हुँदैन देखेका सपना पुरा गर्न ??
कसलाइ रहर छैन घर , वंगला , गाडी यो सपना पूरा हुनेछ ।
न ऋण काे झंझट, न पैसा कै जाेहाे गर्न पर्ने , न कसैकाे सामु हाथ फैलाउन पर्ने र पनि मनज्ञ आम्दानि गर्न सकिने ! के युवा , के महिला र के ति सपनाहरु बाेकेर वसेकाहरुलाई सजिलो रूपमा .. सवैलाइ समान अवशर ! बनाैं समाधानकाे “साझेदार” र पुरा गराै आफ्ना सारा सपनाहरु पूरा गर्न यो अभियान शुरु हुन थालिएको हो ।
समाधानकाे नविनतम खाेज ! तपाइहरु लाइ नयाँ आयमा मा पुर्याउन  वर्दघाट बाट सुरु हुँदै वुटवल र नेपालगंज मा पनि छिटै संचालन हुने तरखरमा रहेको रबिन्द्र नाथ ज्ञवालीले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x