११ मंसिर २०८३, बिहीबार
सुदुरपश्चिम् सभामा पनि नेकपाकै फुटेको चर्चा
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सुदुरपस्चिम
सभाले विभिन्न निर्णय गरेको छ ।
सुदुरपश्चिम् प्रदेश सभाले
प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको प्रतीनिधि सभा विघटनको बिरोध गरेको छ । साथै सभाले यश महामारीको बेला सरकारले समय अनुकुल काम गर्न नसकेको बताएका छ। सुदुरपस्क्चिम का मुख्यामन्त्री त्रिलोच्म भट्टको अध्यक्षतामा बैठक सपन्न गरेको हो । कमरेड नेकपा नेता सुदुरपश्चिम् इन्चार्ज तथा नेकपका नेता भिम रावलको सहभागितामा कार्यक्रम सम्प्न्न भएको हो ।
Subscribe
Login
0 Comments


