३२ असार २०८३, बिहीबार

हामीले Social Media मा के गरे कति सजाय हुने ?

एसीपी संवाददाता

१८ माघ २०८१, शुक्रबार १७:०७ मा प्रकाशित

-कसैको Troll गर्ने जस्ता काम गरे 5 लाखसम्म जरिवाना हुने !

– कसैलाई Scam गरे 15 लाख जरिवाना अथवा 3 वर्ष कैद वा दुबै सजाय हुने,

-कसैको Fake id बनाएर चलाए 5 वर्ष कैद अनि 15 लाख जरिवाना वा दुबै सजाय हुने,

-कसैलाई झुठो आरोप तथा धम्की दिने जस्ता काम गरे 3 वर्ष कैद अथवा 5 लाख जरिवाना वा दुबै सजाय हुने,

-कसैको personal photo /video /Audio सार्वजनिक गरे 3 वर्ष कैद र 15 लाख जरिवाना अथवा दुबै सजाय हुने,

-कसैको Deep Fake video सार्वजनिक गरे 2 वर्ष कैद 3 लाख जरिवाना वा दुबै सजाय हुने,

-बिना register social media चलाए २५ लाख सम्म जरिवाना हुने,

-कसैले कानुन विपरीत गरेको post अरुले Post, Share, like, react, live, subscribe, comment, Tag, # tag वा mention गर्न समेत गर्न नपाइने भएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x