१२ असार २०८३, शुक्रबार

९० दिनभित्र कम्तीमा तीनवटा टेक–अफ तथा ल्यान्डिङ किन् ?

एसीपी संवाददाता

२० भाद्र २०७७, शनिबार ०७:४५ मा प्रकाशित

कोरोना संक्रमण जोखिम रोकथामका लागि आन्तरिक उडानमा रोक लगाउदा आन्तरिक बिमान कम्पनीहरुले भने बिना यात्रु उडान गरिरहेका छन् ।
पाइलटहरूले लाइसेन्सलाई वैधता दिइराख्न ९० दिनभित्र कम्तीमा तीनवटा टेक–अफ तथा ल्यान्डिङ गरेको हुनै पर्ने नियमका कारण पनि आन्तरिक बिमान कम्पनीहरुले भने बिना यात्रु उडान भरिरहेका हुन् । ९० दिनभित्र कम्तीमा तीनवटा टेक–अफ तथा ल्यान्डिङ नगरे फुल–फ्लाइट सिम्युलेटर’ तालिममा जानुपर्ने व्यवस्था छ । सो क्रममा शुक्रबार बुद्ध एयरका दुई पाइलटले तीन–तीन सर्किट ल्याण्डिङ गरेका थिए । हाल बुद्धसंग १३ जहाज र ८३ पाइलट छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x