२६ श्रावण २०८३, मंगलवार

तिन हजार भारतीय–अमेरिकीहरूलाई लोकसभाको चुनाव प्रचारमा परिचालन गर्ने

एसीपी संवाददाता

२७ माघ २०८०, शनिबार १०:२५ मा प्रकाशित

वासिंगटन, एजेन्सी । यसैबर्ष भारतमा हुने लोकसभाको चुनावमा पुुनः तेश्रो कार्यकालको लागि अमेरिकामा रहेको एक संस्थाले प्रचार गर्ने भएका छन् ।
अमेरिकामा रहेको “ओभरसीज फ्रन्ड्स अफ वीजेपी” ले सन् २०२४ मा हुने लोकसभाको चुनावमा चार सय सिट सहित प्रधानमन्त्रीमा नरेन्द्र मोदीलाई जिताउने अभियानमा अमेरिकीहरलाई परिचालन गर्ने योजना बनाएका हुन् ।
तिनीहरूले २.५ मिलियन स्टल खडा गरेर, कार्यक्रमहरू आयोजना गर्नेछन्, र व्यापक राजनीतिक संलग्नता र मोदी सरकारका उपलब्धिहरूलाई प्रदर्शन गर्ने लक्ष्य राख्दै कार रैलीहरू आयोजना गर्नेछन् ।
एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x