९ मंसिर २०८३, मंगलवार

जाजरकोटका भुकम्प पीडितलाई सहयोग उपलब्ध गराउने बारेमा अमेरिकी राजदूत थम्पसनको भ्रमण

एसीपी संवाददाता

२७ माघ २०८०, शनिबार १७:४९ मा प्रकाशित

जाजरकोट – नेपालका लागि अमेरिकी राजदूत थम्पसनले आफ्नो जाजरकोट यात्राको क्रममा भूकम्पबाट प्रभावित समुदाय र विद्यालयहरूको भ्रमण गर्नुका छ ।  त्यस क्षेत्र र जनताको आवश्यकतालाई सम्बोधन गर्न अमेरिकाले कसरी सहयोग र समन्वय गर्न सक्छ भन्ने विषयहरूमा स्थानीय नेतृत्वसँग छलफल गर्नु भयो।

USAID – US Agency for International Development ले भर्खरै घोषणा गरेको १३ लाख ७० हजार डलर सहयोग प्रतिबद्धताले सरकारको प्रारम्भिक भूकम्प प्रतिक्रिया, दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माण प्रयासहरू बीचको खाडललाई कम गर्न मद्दत गर्नेछ।

कर्णालीबासीको उज्ज्वल भविस्य निर्माण गर्न अमेरिका प्रतिबद्ध छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x