९ मंसिर २०८३, मंगलवार
मन्त्री श्रेष्ठलाई चिनियाँ राजदूतको बधाई
नेपाल स्थित चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । राजदूत सोङ बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् ।
चिनियाँ राजदूतले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । भेटमा दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो । नेपाली राजनीति चिनियाँ सरकारको निरन्तर हस्तक्षेप देखिएकोले नयाँ सरकार गठन भएकोले परराष्ट मन्त्री लाई बधाई दिन पुगेका हुन । चीनले नेपालमा विभिन्न परियोजनाको ऋण लगानी गर्न खोजीरहेको बेला नयाँ सरकारलाई आफ्नो अनुकुल काम गर्ने भन्दै कम्युनिस्ट एकताको पहल शुरु गरेको हो ।
Subscribe
Login
0 Comments


