९ मंसिर २०८३, मंगलवार

हामीले थप सार्वभौमसत्ता गुमाउँछौंः चीनसँग माल्दिभ्सको सम्बन्धलाई लक्ष्ति गर्दैः पूर्व राष्ट्रपति नसिद

एसीपी संवाददाता

२६ फाल्गुन २०८०, शनिबार ०७:३५ मा प्रकाशित

माले, एजेन्सी । माल्दिभ्सका पूर्व राष्ट्रिपति मोहम्मद नसिदले माल्दिभ्समा चीनको बढ्दो रणनीतिक एवं कुटनीतिक प्रभावको कारण सार्वभौमसत्ता गुनाउन सक्ने आशंका व्यक्त गरेका छन् ।
माल्दिभ्सका पूर्व राष्ट्रपति नसिदले माल्दिभ्सको चीनसँगको सम्बन्धमा टिप्पणी गर्दै भनेका छन् कि देशले चिनियाँ ऋणप्रति “सचेत” हुनुपर्छ । “चीनले हामीलाई धेरै… पूर्वाधार ऋण दिएको छ… ृर यसले जानाजानी… परियोजनाको मूल्य बढाउँछ ताकि… योजना असफल हुनेछन् ।
कहिले… यो हुन्छ… तिनीहरूले इक्विटी र…हामीले थप सार्वभौमसत्ता गुमाउछौं, उनले भने। माल्दिभ्सले हालै चीनसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x