९ मंसिर २०८३, मंगलवार
सस्तो चिनियाँ सामानबाट व्यवसायीलाई नोक्सान पुर्याइरहदा दक्षिणी राष्ट्रहरुलाईः तिब्बती नेताको चेतावनी
एजेन्सी । सस्तो चिनियाँ सामानहरुको कारण व्यवसायीहरुलाई निकै नोक्सानी पुर्याइरहदा दक्षिणका राष्ट्रहरुलाई तिब्बती नेताले सचेत गराएका छन् ।
तिब्बतका निर्वासित नेता पेन्पा त्सेरिङले सस्तो चिनियाँ सामानले स्थानीय व्यवसायलाई नोक्सान पुर्याउने जोखिमबारे विश्वव्यापी दक्षिण राष्ट्रहरूलाई सचेत गराएका हुन् ।
उनले तिब्बतमा चीनको बाँध परियोजनाहरूले डाउनस्ट्रीम क्षेत्रहरूमा पानीको बहावलाई नियन्त्रण गर्ने खतरालाई हाइलाइट गर्दै, चीनको आर्थिक प्रभाव र बेल्ट एण्ड रोड योजनाहरू रोक्न चीनसँग कम व्यापारको पक्षमा वकालत गर्दै दक्षिणका राष्ट्रहरुलाई सचेत गराएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
श्रोतः एएनआई
Subscribe
Login
0 Comments


