९ मंसिर २०८३, मंगलवार

भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो

एसीपी संवाददाता

२३ बैशाख २०८१, आईतवार १३:५० मा प्रकाशित

भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

बीबीसीका अनुसार शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उपभोक्ता विभागका सचिव निधि खरेले भारत सरकारले प्याज निर्यातमाथि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिइन्।

उपभोक्ता विभागका सचिव निधिका अनुसार उत्पादन वर्ष सन् २०२४ को सुरुआती चरणमा प्याजको उत्पादन १९१ लनद टन भएको र सुक्खा मौसममा पनि प्याजको उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

भारत सरकारले गत वर्षको डिसेम्बरदेखि प्याज निर्यातमा रोक लगाइदिएको थियो। नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x