३१ जेष्ठ २०८१, बिहीबार

Prez Lai राष्ट्रलाई खतरामा धकेल्दैः चीनले ताइवानलाई दिए युद्धको चेतावनी

एसीपी संवाददाता

१४ जेष्ठ २०८१, सोमबार १०:२६ मा प्रकाशित

बेइजिंग, एजेन्सी । ताइवानको नव निर्वाचित राष्ट्रिपतिले दिएको अभिव्यक्तिलाई लिएर चीनले युद्धका् चेतावनी दिएका छन् ।
चीनले ताइवानलाई युद्धको चेतावनी दिदा, ताइवानले पनि वरिपरी सैन्य अभ्यासको बीचमा “पूर्ण पुनर्मिलन” नहुँदा सम्म प्रतिरोधात्मक उपायहरू बढाउने आफना नागरिक संग वाचा गरेका हुन् ।
ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ्–टेको भाषणलाई बेइजिङले “स्वतन्त्रताको स्वीकार” भनेर निन्दा गरेपछि यो आएको हो । रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले भने कि लाइ ले एक चीन सिद्धान्तलाई चुनौती दिएको…ताइवानमा रहेका हाम्रा देशबासीहरूलाई खतरामा धकेलिएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x