९ मंसिर २०८३, मंगलवार

केटीहरु मा नयाँ विश्व कीर्तिमान !!!

एसीपी संवाददाता

१९ जेष्ठ २०८१, शनिबार १०:१० मा प्रकाशित

भारत ।   केरलाकी सुरभी खातुनले मलद्वारमा सुन बोकेर नयाँ विश्व कीर्तिमान बनाएकी छिन् ।

  यिनी हुन् सुरभी खातुन र भारतकी एयर होस्टेस हुन् ।

  मस्कटमा उनले ९६० ग्राम सुन लिएर रड बनाएर आफ्नो मलद्वारमा हाले ।

उनलाई विमानस्थलमा रोकेर उनको मलद्वारबाट १ किलो सुन निकाले ।

यसअघिको विश्व कीर्तिमान ९०० ग्राम थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x